Friday, October 30, 2020
Home >

निष्काशनपछि रिजवानले भने– ‘फरक मतलाई उपेन्द्रले बर्दाश्त गरेनन्’

सञ्चारक काठमाडौं,फागुन १ । सङ्घीय समाजवादी फोरम नेपालबाट निष्काशन गरिएका केन्द्रीय सदस्य रिजवान अन्सारीले आफू सङ्कीर्ण जातिवादी कार्यशैलीको विरोधी रहँदैआएकोले धर्म वा जातका आधारमा पार्टी नखोल्ने बताएका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले शुक्रबार राति उनले विभिन्न शक्ति केन्द्रको इशारामा छुट्टै मुस्लिम पार्टी खोल्ने कार्यमा गोप्यरुपमा सक्रिय रहेको आरोप

Read More