Monday, October 26, 2020
Home >

जनजातिसँग साइनो जोड्न उपेन्द्र हङकङ उड्दै

सञ्चारक काठमाडौं, फागुन १ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज राति हङ्कङतर्फ प्रस्थान गर्दैछन् । नेपालका पहिलो सहिद लखन थापा मगरको १३८ औं स्मृति दिवसको अवसरमा नेपाल आदिबासी जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसर्फ प्रस्थान गर्न लागेका हुन् । अध्यक्ष यादवलाई कार्यक्रमका प्रमुख अतिथिका रुपमा निम्त्याइएको

Read More