Tuesday, October 20, 2020
Home >

आज सरस्वती पूजा देशभर मनाइँदै

श्रीकान्त झा सिरहा ,फाल्गन १ । हरेक वर्षझैँ यस वर्ष पनि सिरहासहित मिथिलाञ्चल क्षेत्रमा रहेका विद्यालयहरुमा विद्याकी देवी माता सरस्वतीको प्रतिमा राखेर पूजा आराधना गरिएको छ । माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि

Read More