Monday, October 26, 2020
Home >

दुई नम्बरमा पनि पुगे क्रान्तिकारी पत्रकार,सहकमाण्डर शैलेन्द्र पनि

  सिरहा, माघ २९ । एनेकपा माओवादीनिकट क्रान्तिकारी पत्रकार संघले २ नम्बर प्रदेशको संयोजकमा हिरालाल चौधरी चयनलाई चयन गरेको छ । महोत्तरीको वर्दिबासमा आज भएको संघको २ नम्बर प्रादेशिक भेलाले चौधरीको संयोजकत्वमा संघको २५ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । भेलाले समितिका सहसंयोजकमा जनार्दन पोखरेल, शैलेन्द्र महतो र कृष्ण उदास

Read More