Sunday, October 25, 2020
Home >

मधेशमा देखिए फेरि मशाल

श्रीकान्त झा सञ्चारक सिरहा, माघ २९ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज साँझ मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले पूर्वघोषित कार्यक्रमअनुसार सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायत मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन गरेको हो । जुलुसका क्रममा मोर्चामा सहभागी नेता तथा कार्यकर्ताहरुले सरकार र तीन दलको विरोधमा चर्का नाराबाजीसमेत गरेका थिए

Read More