Wednesday, October 21, 2020
Home >

मजफो लोकतान्त्रिकमा फुट नभएर निष्काशन भएको दाबी

सञ्चारक जनकपुर, माघ २९ ।   मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का केन्द्रीय सदस्य देवेन्द्र यादव र धनुषा जिल्ला उपाध्यक्ष वीरेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरिसकिएकोले उनीहरुले गठन गरेको समानान्तर जिल्ला समिति अवैध रहेको दाबी गरिएको छ । पार्टीका खटाइएको केन्द्रीय प्रतिनिधि रुक्मिणी मण्डलले आज जारी गरेको विज्ञप्तिमा संविधानसभाको चुनावबाटै विवादित रहँदैआएका र चन्दा असुलिमा लागेका

Read More