Wednesday, March 3, 2021
Home >

मधेशी मोर्चाको उपहार ओलीलाई, छाडे ‘मधेश’ शब्द

सञ्चारक काठमाडौं, माघ २९ जयप्रकाश गुप्तालाई छुटाएर एक्यबद्ध भएका मधेशकेन्द्रित राजनीतिक दलहरुले आज जारी गरेको विज्ञप्तिमा ‘मधेश’ शब्द छुटाएका छन् । संविधानको प्रस्तावनामा मधेश शब्द अँटाउन ठूला दलहरुले परहेज गरेकै कारणले मधेश आन्दोलन भएको कुरालाई चटक्कै बिर्सेर जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन आन्दोलनरत सबै दलहरु सहमत भई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा नै एकताबद्ध भई

Read More