Wednesday, October 21, 2020
Home >

‘अब चल्दैन अनटेष्ट’

श्रीकान्त झा/ सञ्चारक सिरहा, माघ २९ । सिरहा ट्राफिकले सवारीसाधनहरुमा नम्बर लेख्ने अभियान जारी नै राखेको छ । नम्बर नलेखिएका अनटेष्ट सवारी साधनहरुमा नम्बर लेख्ने अभियान अन्र्तगत शुक्रबार पनि मोटरसाईकलहरुमा नम्बर लेख्ने क्रमलाई निरन्तरता दिइएको छ । ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट गोलबजारबाट प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको संयुक्त

Read More