Friday, October 30, 2020
Home >

मधेशी मोर्चाको बढ्यो आकार, गुप्ता भने अँटाएनन्

सञ्चारक काठमाडौं, माघ २९ । केही समययताको रस्साकस्सीपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बिस्तार भएको छ । बिस्तारित मोर्चामा तत्कालिन सङ्घीय समावेशी गठबन्धनमा आबद्ध जयप्रकाश गुप्तानेतृत्वको तराई मधेश राष्ट्रिय अभियालाई समेटिएको छैन् । संसदमा रहेका दलहरुलाई मात्र समावेश गर्ने नीतिअनुरुप तमरा अभियानलाई मोर्चाभन्दा बाहिर राखिएको छ ।   मधेशमा आन्दोलनरत सबै दल र सबै पक्ष

Read More