Wednesday, October 21, 2020
Home >

फोरम लोकतान्त्रिकका सांसदसँग फिरौती माग्ने पक्राउ

सञ्चारक काठमाडौं, माघ २९ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का सांसद एवं ग्यालेक्सी पब्लिक स्कूलका सञ्चालक गीता राणालाई टेलिफोमार्फत रकम माग गर्ने अभियोगमा दुईजना पक्राउ परेका छन् । पटकपटक टेलिफोन गरी रकम दिनका लागि धम्क्याउँदै आएका काठमाडौँ महानगरपालिका–२९ ठमेलका सिधुपाल्चोक मुडेमा रिसोर्ट सञ्चालन गरी बस्ने ४४ वर्षीय प्रफुल्ल भन्ने प्रमोदराज पन्त र

Read More