Sunday, October 25, 2020
Home >

समुदायको विश्वास खोज्दै पर्सा प्रहरी

दिपक चौरसिया /सञ्चारक वीरगञ्ज, माघ ९ । मधेश आन्दोलनपछि प्रहरी सुरक्षाकर्मीप्रतिको विश्वास र भरोसामा कमी आएपछि स्थानीय प्रहरीले जनसमुदायलाई आफूहरुप्रति आकर्षित गर्न र्याली निकालेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले समुदायसँग आफूलाई जोडेर शान्तिसुरक्षाको व्यवस्थापन गर्न प्रहरी हाम्रो साथी कार्यक्रमअन्तर्गत वीरगञ्जमा आज सद्भाव र्यालीको आयोजना गरेको हो । र्यालीले प्रहरी र समुदायबीचको सम्बन्ध समधुर

Read More