Tuesday, October 20, 2020
Home >

२८ वर्षपछि पक्राउ परे उनी

  श्रीकान्त झा/सञ्चारक सिरहा, माघ २९ । सिरहा प्रहरीले किर्ते मुद्दामा फरार एक अभियुक्तलाई २८ वर्षपछि पकाउ गरेको छ । अदालतवाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्तहरुको खोजतलास गर्ने अभियानअन्र्तगत बुधबार किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पकाउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको

Read More