Thursday, November 19, 2020
Home >

सीके राउतका कार्यकर्ता रिहा

दिपक चौरसिया/ सञ्चारक वीरगंज,माघ २९ । डा. सिके राउतनेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका दुईजना अगुवा कार्यकर्ता शुक्रबार रिहा भएका छन् । दुई महिना २१ दिनको लामो जेल बसाइँपछि गठबन्धनका अगुवा कार्यकर्ताहरु सदाम हुसेन र बृजेस सिंह रिहा भएका हुन् । आज रिहा भएकाहरुलाई बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित धर्मशालामा कार्यकर्ता भेला भइरहेको बेला पक्राउ गरिएको

Read More