Wednesday, October 21, 2020
Home >

सहिद पिताको प्रश्न–‘ भैरहवामा छमहिने नाकाबन्दी मेरै छोरो मार्नका लागि थियो त’

रामविकास चौधरी भैरहवा, माघ २९ । रुपन्देहीको सदरमुकाम भैरहवामा लगाइएको छमहिना लामो निषेधाज्ञा माघ २६ गतेबाट हटाइएको छ । भदौ ३ गते भैरहवामा आन्दोलनको प्रतिकारमा भएको हिँसात्मक घटनापछि स्थानीय प्रशासनले भदौ ५ गतेदेखि थप्दै आएको लगातारको निषेधाज्ञा मधेश आन्दोलन समाप्तिको अनौपचारिक घोषणासँगै हटाइएको हो । के छ भैरहवामा? किनलगाईयो यति लामो निषेधाज्ञा

Read More