Tuesday, October 20, 2020
Home >

नौ लाखभन्दा बढीले गराए आँखाको शल्यक्रिया

  श्रीकान्त झा/ सञ्चारक सिरहा, माघ २९ । सिरहाको लहानमा गत तीन दशकयता नौलाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । ३३ औं वार्षिकोत्सव सम्पन्न गरेको सगरमाथा चौधरी आँखा अस्पतालमा अहिलेसम्म नौ लाख ४५ हजार ८५१ जनाको आँखाको शल्यक्रिया भएको जानकारी दिइएको छ । अस्पतालद्वारा आयोजित एक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लिलाराज

Read More