Sunday, October 25, 2020
Home >

मधेशी मोर्चा वालुवाटार पस्यो, केही मुद्दामा सहमति हुने सम्भावना

अभरेन्द्र यादव काठमाडौं, माघ २९ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी काँग्रेससहितको कार्यदलसँग सहमति हुन नसकेपछि निस्क्रिय बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदल पुनः सक्रिय भएको छ । सरकारी तथा मुख्यप्रतिपक्षी दल र मधेशी मोर्चाको कार्यदलबीच अहिले वालुवाटारमा वार्ता भइरहेको छ । मधेशी मोर्चाले बन्दहड्ताल, सीमानाकामा धर्ना र सरकारी कार्यालय बन्दलगायतका आन्दोलनका कडा

Read More