Sunday, October 25, 2020
Home >

जनकपुरमा आन्दोलनकारीबीच विवाद तीब्र

  किरण कर्ण /सञ्चारक जनकपुर, माघ २९ । आन्दोलनका लागि उर्वर भूमि रहँदैआएको जनकपुरमा मधेश आन्दोलनमा संलग्न भएकाहरुबीच फाटो आएको छ । आन्दोलनलाई सशक्त र प्रभावकारी ढंगबाट अघि बढाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले डाकेको बैठकमा आन्दोलनमा सक्रिय गैरराजनीतिक संगठनहरु अनुपस्थित भएपछि आन्दोलनकारीहरुबीचको द्वन्द्व सतहमा आएको हो ।   मधेश आन्दोलनलाई उठाउन जनकपुरमा प्रारम्भिक प्रदर्शन गरेको

Read More