Sunday, October 25, 2020
Home >

ज्यानमारा डाक्टर प्रहरी फन्दामा !

किरण कर्ण/सञ्चारक जनकपुर, माघ २९ । उपचारका लागि एकजना चिकित्सकको क्लिनिकमा पुगेको एक घण्टा नबित्दै बिरामीको मृत्यु भएपछि परिवारजनले हत्याको आरोप लगाएका छन् । हत्याको आरोपमा प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको छ । परिवारजनको आरोपबारे सोधपुछ तथा थप अनुसन्धानका लागि डा.अमरेन्द्र झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जनकपुरको विद्यापतिचोकस्थित अनुराग पोली क्लिनिकका सञ्चालकसमेत रहेका

Read More