Sunday, October 25, 2020
Home >

फुट्यो फोरम लोकतान्त्रिक

किरण कर्ण /सञ्चारक जनकपुर, माघ २९ । मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का धनुषा जिल्ला अध्यक्ष उमाशंकर अरगरियाले व्यक्तिगत स्वार्थले गर्दा पार्टी कार्यकर्ताहरुलाई भूमिकाविहीन बनाएको भन्दै धनुषामा पार्टीको समानान्तर समिति गठन भएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अरगरियाले पार्टी सुदृढ, एकताबद्ध र सक्रिय बनाउन नसकेको आरोप लगाउँदैआएका स्थानीय नेताहरुले समानान्तर समिति गठन गरेका

Read More