Monday, October 26, 2020
Home >

अनिल झाको महतोलाई प्रश्न–‘तपाईं मोर्चामा छँदै हुनुहुन्छ’

      सञ्चारक काठमाडौं, माघ २७ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सङ्घीय समावेशी गठबन्धनका बीच महागठबन्धन हुने चर्चा तीब्र भइरहेको बेला दुवै पक्षका दुई नेताबीच आज विमर्श भएको छ । गठबन्धनका नेता एवं नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग सीनामंगलस्थित महतो निवासमा भेट गरेका छन् । सदभावना

Read More