Monday, October 26, 2020
Home >

फर्के भारतीय नेताहरु

सञ्चारक कठमाडौं, माघ २६ । सोमबार मध्यराति निधन भएको नेपालका पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आएको भारतीय राजनीतिज्ञहरुको टोली सोमबार राति नै फर्केको छ । सोमबार अपरान्ह नेपाल आउनेहरुमा भारतीय विदेश मन्त्री सुषमा स्वराज, काँग्रेसका नेता आनन्द कुमार, जनता दलका नेता शरद यादव,

Read More