Monday, September 24, 2018
Home > top news > काठमाडौं आइपुग्यो भारतीय टोली

काठमाडौं आइपुग्यो भारतीय टोली

susma_in_kathmandu
सञ्चारक
काठमाडौं, माघ २६ ।
भारतीय विदेश मन्त्री सुषमा स्वराज काठमाडौं आइपुगेकी छिन् । सोमबार मध्यराति दिवंगत भएका काँग्रेस सभापति सुशिल कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनीसहित भारतीय नेताहरुसम्मिलित टोली काठमाडौं आइपुगेको हो ।
स्वराजसँगै काठमाडौं आएकाहरुमा काँग्रेसका नेता आनन्द शर्मा, जनता दलका शरद यादव, माकपाका महासचिव सीताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार आजित डोभाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: