Wednesday, October 21, 2020
Home >

कोइरालाको पार्थिव शरीर रंगशालामा

  सञ्चारक काठमाडौं, माघ २६ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रंगशालामा पुर्याइएको छ । आज बिहान महराजगञ्जबाट पार्टी मुख्यालय सानेपा ल्याइएको उनको पार्थिव शरीरलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार रंगशाला पुर्याइएको हो । त्रिपुरेश्वरस्थित रंगशालामा पुर्याइएको उहाँको पार्थिव शरीरको अन्तिम दर्शन गर्न र श्रद्धाञ्जली दिन निकै भिड लागेको छ

Read More