Sunday, February 18, 2018
Home > top news > भारतीय विदेश मन्त्री स्वराज आजै फर्कने

भारतीय विदेश मन्त्री स्वराज आजै फर्कने

susma_swaraj_in_nepal
सञ्चारक
काठमाडौं, माघ २६ ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जली दिन अबको केही बेरपछि नेपाल आउने भारतीय विदेश मन्त्री सुषमा स्वराज आजै स्वदेश फर्कने भएकी छन् । विदेश मन्त्री स्वराजसँगै मुख्य प्रतिपक्षी काँग्रेसका नेता आनन्द शर्मा, जनता दलका अध्यक्ष शरद यादव, कम्यूनिष्ट नेता सीताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि छन् ।
विदेश मन्त्री स्वराज आजै साँझ आठ बजे भारत फर्कने छन् । स्वराजले प्रधानमन्त्री केपी ओलीलाई पनि भेट्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: