Saturday, December 15, 2018
Home > top news > अन्त्योष्टिमा सुषमा स्वराज सहभागी हुने

अन्त्योष्टिमा सुषमा स्वराज सहभागी हुने

सञ्चारक
काठमाडौं, माघ २६ ।

sushma_swaraj_ktm
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अन्त्येष्टीमा सहभागी हुन भारतीय विदेश मन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छिन् ।

कोइरालाप्रति प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि भारतीय विदेशमन्त्री स्वराज बुधबार नेपाल आउने शान्तिमन्त्री एकनाथ ढकालले बताएको सेतोपाटीले प्रकाशित गरेको समाचारमा जनाइएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले कोइरालाको अन्त्येष्टी बुधबार गर्ने निर्णय गरेको छ ।

%d bloggers like this: