Tuesday, January 25, 2022
Home >

शोकमा बुधबार विदा, तीन दिन आधा झुकाइने राष्ट्रिय झण्डा

सञ्चारक काठमाडौं, माघ २६ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ अत्योष्टि गरिने भएको छ । केही बेरअघि सम्पन्न मन्त्रिपरिषदको बैठकले राजकीय सम्मानका साथ अत्योष्टि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले पूर्वप्रधानमन्त्रीको निधन भएको शोकमा भोलि बुधबार एक दिनका लागि सार्वजनिक विदासमेत घोषणा गरेको

Read More