Wednesday, October 21, 2020
Home >

काँग्रेस बैठक सकियो, महाधिवेशन नसर्ने

  सञ्चारक काठमाडौं, माघ २६ । सभापति सुशिल कोइरालाको आकस्मिक निधनपछि अहिले केही बेर अघि पार्टी मुख्यालयमा सम्पन्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि जिल्लाहरुमा भइरहेका अधिवेशनलाई फागुन १ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । पार्टी महाधिवेशन सर्ने वा नसर्नेबारे बैठकले निर्णय गरेन । पार्टी नेताहरुले बैठक एकदुई दिन सर्नसक्ने भएकोले

Read More