Wednesday, October 21, 2020
Home >

कोइरालाको निधनमा नरेन्द्र मोदीले पनि जताए दुःख

सञ्चारक काठमाडौं,माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काँग्रेस सभापति सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै शोक व्यक्त गरेका हुन् । प्रधानमन्त्री मोदीले कोइरालाको सादा जीवनबाट सबैले प्रेरणा पाएको उल्लेख गर्दै नेपाली काँग्रेस पार्टीले आफ्नो ठूलो नेता गुमाएको बताएका छन् । उनले भारतले राम्रो मित्र गुमाएको बताउँदै नेपालले एक

Read More