Wednesday, August 22, 2018
Home > top news > शोकमा डुबे काँग्रेसी

शोकमा डुबे काँग्रेसी

सञ्चारक
काठमाडौं, माघ २६ ।
काँग्रेस सभापति सुशिल कोइरालाको निधनपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरु शोकाकूल बनेका छन् । पार्टीका अभिभावक र लोकतन्त्रान्त्रिक सङघर्षका अविचलित, अडिग तथा अथक योद्धा कोइरालाको निधनले अपुरणीय क्षति भएको भन्दै उनीहरुले शोक प्रकट गरेका छन् ।

Sushil_Koiral
सभापति कोइरालाको महाराजगञ्जमा सोमबार मध्यराति निमोनियाका कारण निधन भएको हो । गत वर्ष मात्र अमेरिकामा जीब्रोको क्यान्सरको उपचार गराएका कोइरालाको स्वास्थ्यस्थिति भने सोमबार दिउँसोबाटै खराब हुन थालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: