Monday, October 19, 2020
Home >

बन्दीको कर तिर्नु परे मोर्चा नेताको टाउको फुटाइने !

किरण कर्ण /सञ्चारक जनकपुर। माघ २६ । संयुक्त मधेशी लोकतान्त्रिक मधेशी मोर्चाले बन्द हड्ताल र सीमानाका धर्नालाई स्थगन गर्ने घोषणासँगै सरकारी कार्यालय खुल्न उर्दी जारी गरे पनि आन्दोलन अवधिमा सरकारी कर तथा जरिवाना बुझाउने विषयमा प्रष्ट नगरेपछि अन्योल बढेको छ । सहिद परिवारलाई पचास लाख रुपियाँ क्षतिपूर्ति दिलाउनेबारे मौन रहेको मोर्चाको विज्ञप्तिमा

Read More