Sunday, October 25, 2020
Home >

ओलीलाई भारत जाने बाटो खोल्यो मधेशी मोर्चाले

  सञ्चारक काठमाडौं, माघ २५ । वीरगञ्ज नाका खोल्ने राजेन्द्र महतोको अभिव्यक्तिका कारण आन्दोलन कमजोर भएको र सीमानाकामा व्यापारी तथा स्थानीयहरुले हस्तक्षेप गरेर अवरोध खुलाएको निष्कर्षमा पुगेका मोर्चाका तीनओटा घटक दलले आजबाट आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई स्थगन गरेका छन् । मोर्चाका घटकहरु तराई मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम

Read More