Saturday, November 21, 2020
Home >

चर्काचर्कीपछि मधेशी मोर्चाको बैठक स्थगित

सञ्चारक काठमाडौं, माघ २५ । सीमानाकाको धर्नालाई खुकुलो पार्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्ति कारक भएको आरोप र धर्नाबारे मोर्चाले समयानुकूल निर्णय गर्न नसक्दा स्थानीयहरुलाई त्रसित बनाएको बरु काठमाडौं सहज बनेको महतोको प्रत्युत्तरबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज पनि जारी बैठक स्थगन भएको छ । बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई मधेश आन्दोलन

Read More