Wednesday, November 25, 2020
Home >

धनुषा काँग्रेसमा लुछाचुँडी, क्षेत्रीय अधिवेशन स्थगित

किरण कर्ण सञ्चारक जनकपुर, माघ २५ । धनुषा काँग्रेसमा उत्पन्न गुटगत विवादले जिल्लाको क्षेत्र नं. ५ मा क्षेत्रीय अधिवेशन हुन सकेन । क्षेत्रीय अधिवेशन स्थगन हुने विवाद र विमतिलाई नसुल्झाइ केन्द्रबाट धनुषा जिल्लाका निर्वाचन अधिकृत परशुराम कोइराला राजधानी फर्किएपछि क्षेत्रीय अधिवेशन हुन नसकेको हो । पार्टीको क्षेत्र नं. ५ का सभापति र नेपाल

Read More