Tuesday, October 20, 2020
Home >

विमलेन्द्र पनि जिते र जिताए प्यानल

किरण कर्ण/ सञ्चारक जनकपुर, माघ २४ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि पार्टीको जारी अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा चुनावबाटै चयन भएका छन् । धनुषा क्षेत्र नं.३ को आज सम्पन्न अधिवेशनमा नेता निधि १ सय ५७ मत प्राप्त गरेर क्षेत्रीय प्रतिनिधिमा विजयी भएका हुन् । केन्द्रीय सदस्य आफसेआफ महाधिवेश प्रतिनिधि भए पनि नेता निधि

Read More