Monday, September 28, 2020
Home >

सङ्घीय नेपालमा निजामती प्रशासन

  सुजीतकुमार झा “राज्यको पुनः संरचनामा जाँदा लिनुपर्ने निर्णयहरुका सम्बन्धमा राजनीतिक दल र तिनका नेताहरुले आफ्नै प्रकारका धारणाहरु अगाडि बढाइरहेका छन् । जसले गर्दा सङ्घीय नेपालमा निजामती प्रशासनको प्रक्रिया अन्यौलग्रस्त, अनिर्णित एवं विवादास्पद बन्दै गइरहेको छ । जसलाई किस्ताबन्दीमा शक्ति हस्तान्तरण गर्ने मनोविज्ञान र त्यसको उपजको रुपमा सतहमा देखिने कुचेष्टाहरुले थप जटिल

Read More