Sunday, October 25, 2020
Home >

प्रदर्शनकारीको अवरोधलाई विमलेन्द्र निधिले छिचोल्ने

सञ्चारक जनकपुर, माघ १९ । आन्दोलनरत संयुक्त मधेशी लोकतान्त्रिक मोर्चालगायत अन्य पक्षहरुले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको बुधबार हुने जनकपुर भ्रमणमा रोक लगाउनका लागि जनकपुर विमानस्थल घेराव गर्ने भएका छन् । काँग्रेस नेता निधि बुधबार अपरान्ह यति एयरलाइन्सको विमानबाट काँग्रेसका स्थानीय अधिवेशनमा सहभागी हुन जनकपुर जाँदैछन् । आन्दोलनकारीहरुले सांसद निधिको जिल्ला प्रवेशमा रोक

Read More