मुस्लिम गठबन्धले यस्तो पो भन्यो
सञ्चारक काठमाडौं , माघ ९ । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले आफ्नो १५ बँुंदे मागपत्रको पहिलो बँुंदामै मधेशी मोर्चाले राखेका मागहरूलाई संविधान संशोधन गरी सम्बोधन गरिनुपर्ने उल्लेख गरेको छ । गठबन्धनको केन्द्रीय समितिको बिस्तारित बैठकले सो मागपत्र पारित गरेको होे । गत भदौ ३ गतेदेखि मधेशी मोर्चामा एउटा घटकका रूपमा सामेल भई संयुक्त आन्दोलन
Read More