Sunday, October 25, 2020
Home >

महन्थ ठाकुरले पनि राजधानी छाडे

सञ्चारक काठमाडौं, माघ १९ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जेठो नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज वीरगञ्ज जाने हुनुुभएको छ । आन्दोलनकर्मीहरुसँग छलफल र आन्दोलनका कार्यक्रमहरुको अवलोकन तथा समीक्षा गर्न उहाँ वीरगञ्जतर्फ प्रथान गर्न लाग्नुभएको उहाँका सहयोगी सत्येन्द्र झाले बताए । भारतको नयाँदिल्लीबाट गोडामा भएको फिष्टुलाको प्रारम्भिक उपचारपछि राजधानी फर्कनुभएका

Read More