Sunday, October 25, 2020
Home >

अराजक बन्दै आन्दोलन : धनुषा काँग्रेस

वीरेन्द्र रमण जनकपुर, माघ १९ । नेपाली काँग्रेस धनुषाले आफना सांसदहरुको घरलाई लक्षित गरेर भइरहेको विरोध र तोडफोडको निन्दा गरेको छ । मधेशी मोर्चाको यस्ता क्रियाकलाप अतिवादी सोच मात्रै भएको धनुषा काँग्रेसको भनाइ छ । नेपाली काग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेशी मोर्चाको आन्दोलन बिस्तारै कमजोर बन्दै गएकोले आन्दोलनकारीहरुले अहिले काग्रेसलाई लक्षित गरेर

Read More