Monday, September 28, 2020
Home >

द्वेष र निषेधको राजनीति र जनकपुर घटना

अनिलकुमार कर्ण “जनकपुरमा विमलेन्द्र्र निधिको घरमा आक्रमणको घटनाले आन्दोलनको स्वरुप, शैली र आयामका बारेमा नयाँ बहसको थालनी गरेको छ ।  छमहिना लामो आन्दोलनले कतै प्रदर्शनकारीहरुको मन र व्यवहारलाई पनि सरकारजस्तै हिँसक त बनाइदिएको छैन भन्ने प्रश्न तेर्साएको छ । अधिकारको लडाइँमा विध्वंसक हुने स्थितिलाई निराशा, कुन्ठा र थकाइको रुपमा लिइन्छ ।

Read More