Sunday, January 23, 2022
Home >

आन्दोलनले १४ हजार हेक्टर उर्वर जग्गा बाँझै

गोपाल बराल  वर्दिवास ,  माघ १८ । महोत्तरी जिल्लाको उर्वर मानिने १४ हजार हेक्टर जग्गा अब पाँच महिनासम्म बाँझो रहने भएको छ । यसपाली जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योग झण्डै डेढ महिना ढिलो सञ्चालन भएकाले खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) ठिक समयमा कटान हुन नसक्दा सो क्षेत्रफलको उर्वर जग्गा आउँदो पाँच

Read More