Thursday, January 27, 2022
Home >

मधेशी नेताले यसरी भेटे लालुलाई

सञ्चारक पटना(बिहार,भारत), माघ १८ । सङ्घीय भारतको बिहार राज्यमा नेपालमा जारी मधेश आन्दोलनको पक्षमा जनमत निर्माण गर्न पुगेका मधेशी नेताहरुले आज बिहारका मुख्यमन्त्री र सत्तासाझेदार राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसँग भेट गरेका छन् । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं नेपालका पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री र तराई

Read More