Tuesday, October 20, 2020
Home >

गठबन्धनको निर्णयमा ‘सीमानाकाको धर्ना’ बेपत्ता/आन्दोलन खुकुलो पार्ने सङ्केत

सञ्चारक वीरगञ्ज, माघ १८ । मधेशमा आन्दोलनरत सङ्घीय समावेशी गठबन्धनले आन्दोलन लम्बिएकोले मधेशको जनजीवन कष्टकर भएको भन्दै जनताका कठिनाइउपर सहानुभूति राख्दै आन्दोलनका कार्यक्रमहरुलाई समयानुकूल बनाउने निर्णय गरेको छ । गठबन्धनको वीरगञ्जमा सम्पन्न दुईदिने बैठकपछि जारी विज्ञप्तिमा मधेशका जिल्लामा आवधिक आमहड्ताल गर्ने भन्दै आन्दोलनका कार्यक्रमलाई खुकुलो बनाउने संकेत दिएको छ । आन्दोलनका कार्यक्रमहरुलाई परिमार्जन

Read More