Sunday, November 22, 2020
Home >

सप्तरीमा मोर्चा र काँग्रेसबीच झड्प, अधिवेशन स्थगित

सञ्चारक राजविराज, माघ १८ । सप्तरीको राजविराज नगरमा भइरहेको नेपाली कांग्रेसको अधिवेशन विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ता र नोपाली काँग्रेसको कार्यकर्ताबीच सोमबार झड्प भएपछि अधिवेशन स्थगित भएको छ । राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै अवरोध पुर्याएका छन् । मोर्चाका नेता तथा कार्यकर्ताहरुले

Read More