Wednesday, October 21, 2020
Home >

मधेशी नेताका अदूरदर्शिताले मधेशी नै नाकाबन्दीमा परे : रिजवान अन्सारी

                        कुनै बेला मधेशको ‘मसीहा’ भनेर नेपालको राजनीतिक क्षितिजमा उदाएका उपेन्द्र यादवले कालान्तरमा आफ्नो राजनीतिक आकर्षण, प्रभाव र महत्तालाई कायम राख्न सकेनन् । प्रखर, तार्किक र मिहिनेती हुँदाहुँदै पनि संसदीय राजनीतिको तिकडमलाई गम्न नसक्दा उनको उचाइँ छोट्टिदै गयो । र, उनीनेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल पटकपटक विभाजित भयो । पछिल्लोपटक जनजातिबाहुल्य

Read More