Sunday, October 25, 2020
Home >

नेताका घरअगाडि प्र्रदर्शनकारीको रोष /अधिवेशन भने सबै ठाउँमा जारी

सञ्चारक जनकपुर, माघ १७ । आन्दोलनरत मधेशी मोर्चाका प्रदर्शनकारीहरु काँग्रेसका केन्द्रीय नेताहरुको घरनजिक केन्द्रित हुँदा विफल पार्ने दाबी गरिएको काँग्रेसका वडा अधिवेशन धनुषामा जारी छ । मोर्चाका प्रदर्शनकारीहरु भने पार्टी नेतृ लीला कोइरालाको जनकपुरको ब्रहम्पुरीस्थित निवास अगाडि भेलाजम्मा भएर त्यहाँ सुरक्षार्थ तैनाथ प्रहरीसँग ढुङ्गामुडा गर्दैछन् । जिल्लाका सातओटा निर्वाचन क्षेत्रमध्ये मतदान अधिकृतसम्बन्धी विवादका

Read More