Wednesday, October 21, 2020
Home >

महागठबन्धनका लागि गठबन्धनको बैठक बस्दै

सञ्चारक वीरगञ्ज, माघ १७ । सङ्घीय समावेशी गठबन्धनको बैठक आजबाट वीरगञ्जमा सुरु हुँदैछ । गठबन्धनमा शरतसिँह भण्डारीनेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिलकुमार झानेतृत्वको नेपाल सदभावना पार्टी, राजकिशोर यादवनेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक र जयप्रकाश प्रसाद गुप्तानेतृत्वको तराई मधेश राष्ट्रिय अभियान छन् । बैठक भोलि सोमबारसम्म जारी रहनेछ । बैठकमा आन्दोलनरत दलहरुबीच महागठबन्धन बनाउने

Read More