Tuesday, October 20, 2020
Home >

बन्द गर निषेधको राजनीति : शरतसिँह भण्डारी

गोपाल बराल महोत्तरी, १७ माघ । निषेध र दोषारोपणको राजनीति अर्थपूर्ण नहुने बताउँदै आएका सङ्घीय समावेशी गठबन्धनका नेता एवं राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरत्सिँह भण्डारीले कुनै पनि राजनीतिक दललाई राजनीतिक क्रियाकलाप गर्नबाट रोक्न उचित नभएको बताएका छन् । आइतबार महोत्तरीको वर्दिबासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेशमा काँग्रेस, एमालेलगायत कुनै पनि दललाई प्रवेश

Read More