Saturday, November 27, 2021
Home >

मधेशी नेताहरुले सहनशीलताको चक्की खाए भने महागठबन्धन सम्भव

अनिलकुमार कर्ण आन्दोलन अवश्यम्भावी थियो । तर मधेशकेन्द्रित दलहरुले पनि आन्दोलनको यतिविध्न बिस्तारित तथा बहुआयामिक स्थितिका बारेमा सही आँकलन गरेका थिएनन् नत सरकारको विश्लेषण नै यथार्थपरक थियो । मधेशकेन्द्रित दललाई लिएर जनतामाझ छरिएका भ्रम, वास्तविकता र केही अस्पष्ट बुझाइहरु थिए । जसले गर्दा सरकारलाई पनि आन्दोलनले कठाङ्ग्रिदो चिसोमा पनि यतिको उष्णता दिने  

Read More