Sunday, February 18, 2018
Home > समाचार > सरकारी अधिकारीलाई चेताइयो

सरकारी अधिकारीलाई चेताइयो

Janakpur-yatayat
सञ्चारक
काठमाडौं, माघ १६ ।
मधेश आन्दोलनको उर्दीलाई नटेर्ने सरकारी अधिकारीहरुलाई जनकपुरमा चेताइएको छ ।
आन्दोलनको अवधिलाई जोडेर जरिवानासहित रकम तिराएको भन्दै राष्ट्रिय मधेश समाजवादी पार्टीसमर्थित विद्यार्थी संगठनले चर्को विरोध गर्दै सम्बद्ध अधिकारीहरुलाई त्यसो नगर्न सुझाएका छन् ।
समाजवादी विद्यार्थी सङ्घका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु र युवा लिगका उपाध्यक्ष भवेश मिश्रको नेतृत्वमा गएको टोलीले जरिवाना तिराउन नछोडेसम्मका लागि यातायात व्यवस्था कार्यालय जनकपुरका अधिकारीहरुलाई सेवा प्रवाह गर्नमा रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: